गृहपृष्ठ › विनिमय दर
आजको विदेशी मुद्रा विनिमय दर
नेपाल राष्ट्र बैंकले तोकेको आजको आधिकारिक दर — नेपालीहरू बढी भएका देशका मुद्रा सबैभन्दा माथि।
विदेशी मुद्रा → नेपाली रुपैयाँ (खरिद दर)। बीचको बटन थिचेर उल्टो पनि हिसाब हुन्छ।
आजका दरहरू रु. मा
यी दरहरू नेपाल राष्ट्र बैंकले हरेक कार्यदिन प्रकाशित गर्ने आधिकारिक सन्दर्भ दर हुन्। बैंक र रेमिट्यान्स कम्पनीको वास्तविक दर केही फरक हुन सक्छ। भारतीय रुपैयाँ स्थिर छ: १०० INR = रु १६०। यो पेज हरेक दिन दिउँसो १२:१५ बजे (नेपाल समय) स्वतः अपडेट हुन्छ; NRB ले नयाँ दर नदिएको दिन पछिल्लो कार्यदिनकै दर, त्यही मितिसहित देखिन्छ।
बारम्बार सोधिने प्रश्न
खरिद दर र बिक्री दरमा के फरक छ?
विदेशी मुद्रा बैंकलाई बेच्दा (रेमिट्यान्स साट्दा) खरिद दर पाउनुहुन्छ; बैंकबाट किन्दा बिक्री दर तिर्नुहुन्छ। कन्भर्टरले यही नियम प्रयोग गर्छ।
दर कहिले अपडेट हुन्छ?
नेपाल राष्ट्र बैंकले कार्यदिनमा बिहान नयाँ दर प्रकाशित गर्छ। K6Aaja ले हरेक दिन दिउँसो १२:१५ बजे (नेपाल समय) त्यो दिनको दर तानेर यो पेज अपडेट गर्छ।
रेमिट्यान्समा यही दर पाइन्छ?
होइन — यो सन्दर्भ दर हो। रेमिट्यान्स कम्पनी र बैंकले आफ्नो शुल्क/मार्जिन काटेर केही फरक दर दिन्छन्, तर तुलना गर्ने आधार यही NRB दर हो।